काठमाण्डु - नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ घरघरमा भित्रिसकेको छ । दशैँमा प्रायः अरु समयभन्दा बढी माछामासु र खानाका परिकार खाइन्छ । अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । अन्य आर्थिक अवस्था कमजोर भएकाहरुले समेत ऋणधन गरेर दशैँ मनाउने गर्छन् । स्वस्थ व्यक्तिले पनि कस्तो…