टेक खाती, डडेल्धुरा - डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाका भित्रका दर्जनौँ बस्तीहरू टेलिफोन सेवाबाट बञ्चित भएका छन् । नेपाल टेलिफोनको सेवाले काम गर्न छाडेपछि परशुराम नगरपालिकाका दर्जनौँ बस्तीहरू सञ्चार सेवाबाट बञ्चित भएका हुन् । परशुराम नगरपालिका- ११ स्थित चोरगाडामा बनेको नेपाल टेलिकम टावरको काम पुरा भइसक्दा पनि निरन्तर नेटर्वक नआईरहेको स्थानीय बासिन्दाले बताएका छन् । वर्षौँदेखि…