काठमाण्डु - प्रहरीले बिटक्वाइनको कारोबार गरेको र अवैध रकम विदेश पठाएको आरोपमा प्रक्राउ गरेका अमित श्रेष्ठलाई अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ । अपराध महाशाखाले भ्रष्टाचारको रकम विदेश पठाएको र बिटक्वाइनको कारोबार गरेको आरोपमा बुधवार श्रेष्ठलाई प्रक्राउ गरेको थियो । विशाल सिमेन्टका पूर्व संचालक समेत रहेका श्रेष्ठलाई बिहिवार काठमाण्डु जिल्ला अदालतले अनुसन्धानका लागि…