टक खाती, काठमाण्डु- डडेल्धुराकाे परशुराम नगरपालिकाले महाकाली नदिमा गाईलाई बगाएको विषयमा न्याय मागको लागि जाँदा उल्टै धम्काएको आरोप लागेको छ । परशुराम नगरपालिकामा परशुराम धाम बाङ्घाटस्थित महाकाली नदिमा १०० वटा जति गाई (गौ माता )लाई बगाईको विषयमा न्यायको लागी जाँदा विश्व हिन्दु युवा संघ डडेल्धुराका जिल्ला अध्यक्ष रोहन ऐरलाई परशुराम नगर सरकारका प्रबक्ता खगेन्द्र सिंहले…