काठमाण्डु – निर्वाचन आयोगले आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको हो । निर्वाचन आयोगका अनुसार ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी…