कडा सुरक्षाबीच बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान सुरु 

बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान सुरू भएकाे छ । बिहान ७ बजेदेखि बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको हाे । सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । ३० वैशाखमा देशभरका…