काठमाण्डु- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको हो । जसअनुसार एयरलाइन्सको आजको दुबई-काठमाण्डु रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिला थिए । जसमा पाइलट भावना पन्त र को पाइलट सृजना रावतले जहाज उडाएका हुन् । एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो…