एमालेभित्रको विवादले मधेश प्रदेश सरकारले पाएन पूर्णता

काठमाण्डु- नेकपा एमालेभित्रै विवादले मधेश प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । आफ्नो भागमा परेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा एमालेभित्र विवाद हुँदा सरकारले पूर्णता पाउन नसकेको हो । एमालेका भागमा परेका मन्त्रालयहरुमध्ये प्रत्यक्षमा निर्वाचित एक्लो महिला संसद शारदादेवी थापाले पनि दावी गर्दै आएकी छन । तर, उनलाई सरकारमा पठाउने कि नपठाउने भन्ने विषयमा नेताहरुबीच…