काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको चुनाव मंसिरमा हुने बताएका छन् । सोमबारबाट काठमाण्डुमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसदीय चुनाव मंसिरमा हुने दावी गरेका हुन् । उनले निर्वाचनमा अरुमाथि भरोसा नगर्न पनि आग्रह गरे । ‘अरूमाथि भरोसा गरेर चल्ने होइन, आफैैं तयारी गर्ने हो…