काठमाण्डु – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको संयुक्त तालिम जेसीईटीको चालिसौं संस्करण हुने भएको छ । भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा तालिम सञ्चालन हुनेछ । नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज…