नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्युको समयसीमा घटाइयो

बाँके - स्थीति सामान्य बन्दै गएको संकेत पछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसिमा घटाइएको छ ।दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसिमा घटाएको हो । जसअनुसार बिहान ९ बजे देखी राती ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राती ९ बजे देखी बिहान ४ बजेसम्म कर्फ्यु…