राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने रवि लामिछानेको घोषणा

काठमाण्डु- पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले हालसम्म दर्ता भएका हुनै पनि राजनीतिक पार्टीमा प्रवेश नगर्ने बताएका छन् । उनले नयाँ राजनीतिक यात्राको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने घोषणा गरे । ‘राजनीतिक दलसँग मैले छलफल गरे । तर ती राजनीतिक दलसँग मेरा एजेण्डा मिलेन…