बिहीवार २००४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ८४६ जना कोरोना संक्रमित निको…