नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु

काठमाण्डु – कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । अस्पतालको सीसीयूमा राखी लगातार उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । भारतमा दुर्घटना परी घाइते…