इजरायल जान चाहनेहरुको लिखित परीक्षा भदौ २८ गते हुने

काठमाण्डु - रोजगारीका लागि इजरायल जान चाहने आवेदकहरूको लिखित परीक्षा भदौ अन्तिम साता हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागले साउन १२ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन बमोजिम आवेदन दरखास्त स्वीकृत भएका उमेद्वारहरूको छनौटको लागि अंग्रेजी भाषाको लिखित परीक्षा भदौ २८ गते हुने भएको हो । लिखित…