सिसडोलको बाटो तत्काल बनाउन सडक विभागका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले  काठमाण्डु उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।  नेपाल सरकारले नुवाकोटको सिसडोल (बञ्चरेडाँडा) मा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै शाक्यले बाटो बनाई दिन प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । मेयर…