सवारी चालक अनुमतिपत्रको परीक्षा भदौ २० गतेदेखि

काठमाण्डु- बागमती प्रदेशले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रको परीक्षा भदौ २० गतेबाट सञ्चालन गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट स्थगित भएका परीक्षाहरू सञ्चालन हुन लागेका हुन् । आइतबार यातायात व्यवस्था कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परिक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु,…