पढाउन छोडेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्न बालेन एक्सनमा उत्रिए

काठमाण्डु- सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज पनि शिक्षकहरूले प्रदर्शन गरेका छन् । काठमाण्डुको माइतीघर तथा वानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरूले प्रदर्शन गरेका हुन् । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । यसैबीच काठमाण्डु महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालयमा खटाएको छ। काठमाण्डु…