अनसनरत डा केसी काठमाण्डु आउन तयार

काठमाण्डु - अनशनरत डा गोविन्द केसीलाई काठमाण्डु आउन तयार भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा केसी आज काठमाण्डु आउन तयार भएका हुन् । सेती प्रादेशिक अस्पतालमा रहेका डा केसीलाई सरकारले नै काठमाण्डु ल्याउन लागेको हो । हिजो नै ल्याउने तयारी भए पनि डा केसीले मानेका थिएनन् । ‘आज उहाँ काठमाडौं जान…