काठमाण्डु- काठमाण्डु नेकपा एकीकृत समाजवादीको तर्फबाट शहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवन पुगेका चौधरीले पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताएका हुन् । त्यसैगरी उनले आज नै शपथ ग्रहण हुने सम्भावना पनि रहेको…