काठमाण्डु– रुपन्देही क्षेत्र– ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजङ्ग थापाले आफ्नो व्यक्तिगत जीवनबारे सार्वजनिक प्रश्न उठेपछि पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेद कागजात सार्वजनिक गरेका छन्। थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्धविच्छेद गर्दै मिलापत्र गरिएको कागजात सार्वजनिक गरेका हुन्। रास्वपाबाट नौ जना आकांक्षीमध्येबाट उम्मेदवार…