न्याय परिषद्‌द्वारा ६ जिल्ला न्यायाधीश नियुक्ति तथा पदस्थापन सिफारिस (सूचीसहित)

काठमाण्डु – न्याय परिषद्ले ६ जिल्ला न्यायाधीशको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ । नियुक्त भएका ४ जना न्याय सेवाा, १ जना सरकारी वकिल र १ जना कानून सेवाका अधिकृत रहेका छन् । मंगलबार बसेको न्याय परिषद् बैठकले न्याय समूह, कानून समूह र सरकारी वकिललाई समेट्दै जिल्ला न्यायाधीश नियुक्त गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह…