काठमाण्डुमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरीको छापा

काठमाण्डु- काठमाण्डुको तीनकुने गैह्रीगाउँस्थित स्काइ वल्र्ड कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । प्रहरीले अवैध गतिविधि गरेको आशंकामा उक्त कल सेन्टरमा छापा मारेको हो । त्यहाँ २ हजारभन्दा बढी युवा युवतीहरू काम गर्दै आएको पाइएको छ । प्रहरीले छापा मारेपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरिएका थिए । जिल्ला प्रहरी परिसर, काठमाण्डुको टोलीले विशेष सूचनाको आधारमा…