मन्त्री भएपनि लाइनमा ‘बस्नुस’ भन्ने सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु - गृहमन्त्री बालकृष्ण खाणले गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन् । सोमबार गृहमन्त्री खाणले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पु‍र्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएइएको उनको सचिवालयले जनाएको छ…