तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

काठमाण्डु - तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । शव हस्तान्तरण गर्न अघि त्रिवि शिक्षण अस्पतालमा २२ जनाकै शवको पोस्टमार्टम गरिएको थियो । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी…