काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कमान्ड सेनापति समन्वयात्मक बैठकमा सहभागि हुन पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उनीहरूबीच भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन। रक्षा मन्त्रालयले आयोजना गरेको…