मिथ्या र भ्रामक समाचार प्रवाह हुन थाल्यो, यसले विश्वसनीयतामा ह्रास आउँछ : प्रधानमन्त्री देउवा

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताएका छन् । बिहीबार रिपोर्टस क्लव नेपालको २४औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए । सञ्चार माध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीति सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ । मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन…