काठमाण्डु – सरकारले बिदेश जानेहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन अस्पताल तोकिदिएको छ । सरकारले अध्ययन तथा कामदार भिसामा बिदेश जानेहरुका लागि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य खोप केन्द्रहरुमा खोप सकिएकाले बिदेश जानेहरुका लागि खोप लगाउन उक्त दुई अस्पताल तोकिएको…