गरीबी निवारणको लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन विज्ञहरुको आह्वान

एजेन्सी – विज्ञहरूले एशिया प्यासिफिकको गरीबी निवारणको लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान गरेका छन् । फाइनान्सियल टाइम्स र ह्वावेले संयुक्त आयोजना गरेको 'स्ट्राटिजीफर अड्रेसिंग द एशिया प्यासिफिक डिजिटल डिभाईड–न्क्रिजिंग कनेक्टिभिटि टु ड्राइभइको नोमिक रिकभरी’ विषयको वेबिनारमा बोल्दै विज्ञहरूले महामारीको समयमा डिजिटल डिभाईड रोक्न र आर्थिक रिकभरीलाई ड्राइभ गर्नका लागि क्रस सेक्टरको सहकार्य आवश्यक…