यती एयर दुर्घटना : उद्धारकार्य चल्दै (तस्वीरहरू)

काठमाण्डु - यति एयरलाइन्सको एटीआर जहाज पोखरास्थित पुरानो र नयाँ एयरपोर्टबीचको खोँचमा खसेर दुर्घटना भएको खुलेको छ। काठमाडौंबाट पोखराका लागि उडेको ९एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए। जहाज दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। 'आगो नियन्त्रणमा आउन सकेका छैन।…