ललिता निवास प्रकरण : पक्राउ परेकालाई  थप ७ दिन हिरासतमै राख्न अनुमति

काठमाण्डु - ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध थप ७ दिन म्याद थप भएको छ। मंगलबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो। ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अहिलेसम्म ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। ललिता निवास प्रकरणमा अहिलेसम्म पक्राउ परेका…