केपी ओलीले गरेकाे ५२ पदाधिकारी नियुक्तिकाे सक्कल फाइल झिकाउन सर्वोच्चकाे आदेश

काठमाण्डु - सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार साे आदेश दिएको हो ।  ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२  जना र १० असार…