एमालेले गठबन्धनमाथि लगाएको आरोप्रति कांग्रेसको आपत्ति

काठमाण्डु - नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । सोमबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनका सम्बन्धमा गठबन्धनमाथि एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएका हुन् । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको…