काठमाण्डु - नेकपा (एमाले०का अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानमा व्यस्त छन् । उनको बिहीबार झापाको कमल गाउँपालिकाका बवभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ । झापा–५ एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीवार दिनभरी कमल गाउँपालिकाको विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ। ओलीले बिहान ११ बजे कमल–५…