काठमाण्डु – नेपालमा आदिवासी जनजातिहरुको संख्या अत्यधिक छ । लामो समय उनीहरु राज्य र सामाजिक उत्पीडन तथा वञ्चनाबाट गुज्रँदै आएका छन् । पछिल्लो समय नेपालमा आदिवासी जनजातिहरुको अवधारणागत विकास मात्र होइन्, संविधान तथा कानुनमै विशेष व्यवस्था गरी पहिचान र उत्थानका लागि महत्वपूर्ण प्रयासहरु भएका छन् । पहिचान सबैलाई प्यारो हुन्छ । पीडकलाई भन्दा पीडितलाई आफ्नो…