कार्यकक्षमै मन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात 

काठमाण्डु - स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ । बिहीबार जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मन्त्री बनेका श्रेष्ठमाथि उनको कार्यकक्ष सिंह दरबारमै हातपात भएको हो । श्रेष्ठमाथि सो पार्टीकै सांसद रामबाबू यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै हातपात गरेका थिए । यादवले हातपात गर्न खोजेपछि मन्त्री श्रेष्ठलाई उनका पीएसओले बचाएका…