प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरी थापा

काठमाण्डु – प्रेस चौतारी नेपाल, एशोसिएट प्रदेशको अध्यक्षमा श्रीहरी थापा सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाण्डुमा सम्पन्न प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको प्रथम अधिवेशनले थापाको नेतृत्वमा ४९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा श्याम सुन्दर पुडासैनी, सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा मनोज न्यौपाने, विक्रम सुनार र कोषाध्यक्षमा पुजा ढकाल (पवित्रा)…