काठमाण्डु – संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन विमेनको नयाँ प्रतिवेदनले प्रत्येक १० मिनेटमा संसारको कुनै न कुनै ठाउँमा १ महिला वा बालिकाको हत्या उनले चिनेको व्यक्ति (पार्टनर, पति वा परिवारको सदस्य)ले गर्ने गरेको जनाएको छ । प्रतिवेदनका अनुसार प्रत्येक दिन १३७ जनाको त्यसरी ज्यान जान्छ । विश्वका सबै भागहरू यसबाट प्रभावित…