बालिका बलात्कार गर्ने स्ववियु सभापतिलाई १० बर्ष कैद सजाय

पर्वत– बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । २०७४ सालको चैत १५ गते बागलुङमा चैते दशैं मेला अवलोकन गरेर फर्किदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोगमा क्षेत्रीसहित अन्य दुई जना युवालाई अदालतले सजाय सुनाएको हो ।…