दाङ – प्रहरीले एक जोडीलाई अपहरण गर्ने समूहलाई गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीले प्रेमी–प्रेमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने उक्त समुहलाई नियन्त्रणमा लिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ खमारी जंगलमा सोही ठाउँका विमल वली, नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय…