स्वास्थ्य मन्त्रालयले पठाएका डाक्टरबाट उपचार गराउँदिनः गोविन्द केसी

काठमाडौं – डडेलधुरामा १७औं अनसन बसिरहेका डाक्टर केसीले सरकारले पठाएका डाक्टरबाट उपचार नगर्ने अडान लिएका छन् । डाक्टर केसीले स्वास्थ्य मन्त्रालयले उपचारका लागि पठाएका डाक्टरबाट थप उपचार गर्न मानेका छैनन् । उनले डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक पठाउनुपर्ने भन्दै मेरा लागि त सहयोगी छँदैछन, जनताका लागि चिकित्सक आवश्यक छ, उनका लागि पठाउनु प‍र्यो भन्दै मन्त्रालयबाट…