साढे ३३ किलो सुन प्रकरण : थाई एरवेजले सात जना कर्मचारी हटायो

काठमाडौं - साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा मुछिएका आफ्ना कर्मचारीलाई मुद्दा दायर भएको चार महिनापछि थाई एयरवेजले सेवाबाट हटाएको छ । जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई एयरवेजले असोज ५ बाट लागू हुनेगरी अवकाश दिएको एरवेजले जनाएको छ । अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ,…