आइसिसी लिग–२ : नामिबिया, नेपाल र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित

काठमाण्डु – आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै जुलाई महिनामा स्पेनमा हुने भनिएको नामिबिया, नेपाल र स्कटल्याण्डबीच एकदिवसीय सिरिज स्थगित भएको जनाएको हो । सो प्रतियोगिता कोभिड–१९ का कारण २०२२ जुलाई सम्मका लागि स्थगित भएको कयानले जनाएको छ । शुक्रबार २० सदस्य टोली…