प्रेस काउन्सीलले ४ अनलाइनलाई राख्यो कालोसूचीमा, कुन कुन परे ?

काठमाण्डु - प्रेस काउन्सील नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरी पटक-पटक काउन्सीलको निर्देशन अवज्ञा गर्ने चार न्यूज पोर्टललाई कालोसूचीमा राखेको छ । २०७७ साल सानदेखि २०७८ साल असार पहिलो हप्तासम्म कालोसूचीमा न्यूजपोर्टलमा इहिमालयटाइम्स डट कम, वीरगञ्जसिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डट कम परेका छन् । काउन्सीलका अनुसार यीमध्ये इहिमालयटाइम्स डटकम नियमानुसार दर्ता र सूचिकरण…