काठमाण्डु - स्कलर्स स्पेसले न्युनतम शुलकमा विभिन्न तालिम दिने भएको छ । मानव बेचबिखनविरुद्ध र मानव बेचबिखनबाट पीडितलाई सहयोग गर्ने उधेश्यले मानव बेचबिखन अनुसन्धान ब्यूरो र माइती नेपालको सहकार्यमा अभियान सुरु गर्न लागेको स्कलर्स स्पेसका संस्थापक रोहित सेन्चुरीले बताए । धेरै तालिम निःशुल्क रहेपनि केही तालीमकालागि भने न्यूनतम ३ सय रुपैयाँ शुल्क तोकिएको छ ।…