गण्डकीमा मन्त्रालय बाँडफाड, कसलाई कुन मन्त्रालय ?

काठमाण्डु – गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन टुंगो लगाएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका ५ जना मन्त्रीहरुको कार्यविभाजन टुंगो लागेको हाे । जसअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या…