महोत्तरी- महोत्तरीकाे जलेश्वर नगरपालिका-१२ का वडाध्यक्षमाथि २९ असारमा भएकाे हातपातकाे घटना बारे प्रहरीले छनबिन प्रिक्रियालाई अझै तदारुकताका साथ सुरू नगरेकाे आराेप छ। प्रहरीकै बेवास्तका कारण जनप्रतिनिधि र सेवाग्राहीबीचकाे भएको झगडा उत्कर्षमा पुगेको छ । २९ असारमा वडा नम्बर १२ का अध्यक्ष रामकिशोर साहमाथि एक सेवाग्रहीले हातपात गरेकाे आराेप छ । तर सेवाग्रहीले भने मलखादको विषयमा…