आजदेखि टुटल र पठाओको सेवा शुरू

काठमाण्डु — काठमाण्डु उपत्यकामा आजदेखि टुटल र पठाओको सेवा पुनः शुरू भएको छ । मंगलबार (आज) बाट निषेधाज्ञा खुकुलो भएसँगै राइड शेयरिङ प्लेटफर्म टुटल र पठाओ शुरू भएका हुन् । काठमाण्डु प्रशासनले मंगलबारदेखि जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि राइड शेयरिङ प्लेटफर्म पनि सञ्चालनमा आएका हुन् । सरकारले तोकेको मापदण्ड…