काठमाण्डु – डा. युवराज खतिवडा कोस्टारिकाको लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा. खतिवडालाई आज नेपालका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत छन् । नेपाल राष्ट्र बैंकको अधिकृतबाट करिअर सुरू गरेका उनलाई पूर्व एमाले सरकारले राष्ट्र…