काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले बिहीबार एकता घोषणा गरे । उनीहरूले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख…